कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय

23

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलवार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि प्रारम्भ हुने परीक्षा बारे अन्योल रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.