Browsing Category
शिक्षा
एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत उत्तीर्ण, नतिजा सार्वजनिक
भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार परीक्षामा सहभागी विद्यार्थीमध्ये ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा…
चिल्ड्रेन माविमा भोजपुरी वक्तृत्वकला र मौलिक गीत प्रतियोगिता सम्पन्न
पर्सा, असार १९ — नेपाल भोजपुरी समाजको आयोजनामा वीरगञ्जस्थित चिल्ड्रेन माविमा भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न भएको छ।
समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा…
प्राज्ञिक विद्यार्थी परिषदद्वारा १०० विद्यार्थीलाई झोला, कापी र कलम सहयोग
वीरगञ्ज, असार १८ । प्राज्ञिक विद्यार्थी परिषद, नेपाल, सेवा र विकासका लागि युवा संस्था तथा नेपाल–भारत सहयोगको संयुक्त आयोजनामा वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको…
ब्राइट कलेजमा बीबीए प्रवेश परीक्षा साउन १६ गते, आवेदन दिन विद्यार्थीलाई आग्रह
आनन्द पटेल
वीरगञ्ज, असार १८
राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरगञ्ज महानगरपालिका–९, घण्टाघर (सीडीओ कार्यालय नजिक) स्थित ब्राइट कलेज अफ म्यानेजमेन्ट एन्ड साइन्सले स्नातक तहको ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए)…
राष्ट्रिय धान दिवसमा रोयल एकेडेमीको ‘भ्वाइस अफ द फार्मर्स’, किसानका समस्या बुझ्न विद्यार्थी खेतसम्म
वीरगञ्ज, असार १५. आनन्द पटेल — राष्ट्रिय धान दिवस २०८३ को अवसरमा रोयल एकेडेमीले ‘भ्वाइस अफ द फार्मर्स’ शीर्षकको विशेष विद्यार्थी–केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ। विद्यार्थीहरूद्वारा विद्यार्थीहरूकै लागि सञ्चालन गरिएको उक्त कार्यक्रम…
दीपक पटेल : विद्यार्थीको सफलता नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि, बिपिएस +२ कलेजद्वारा २५ विद्यार्थी…
वीरगञ्ज, असार १४
वीरगञ्ज महानगरपालिका–९, रानिघाटस्थित बिपिएस +२ कलेजले राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा A+ तथा A ग्रेड प्राप्त गरेका २५ जना विद्यार्थीलाई सम्मान, बधाई तथा शुभकामना प्रदान गरेको छ।
कलेज…
वीरगञ्ज पब्लिक कलेजको रजत जयन्ती सम्पन्न, गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनमा जोड
वीरगञ्ज, असार १३ – वीरगञ्ज पब्लिक कलेजले आफ्नो स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती तथा २५औँ शैक्षिक वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। समारोहमा शिक्षाविद्, उद्योगी–व्यवसायी, समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय…
हरि खेतान क्याम्पसमा टीआरएस प्रशिक्षण सम्पन्न, विद्यार्थी सम्मानित
वीरगञ्ज, असार ११ । वीरगञ्ज स्थित हरी खेतान बहुमुखी क्याम्पसमा वीरगञ्ज भन्सार कार्यालयको सहयोगमा सञ्चालन गरिएको टाइम रिलिज स्टडी (टीआरएस) सम्बन्धी ८ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। समापन समारोहका अवसरमा कार्यक्रममा सहभागी २० जना…
उत्कृष्ट विद्यार्थी सम्मानित, गौतम माध्यमिक विद्यालयले प्रदान गर्यो छात्रवृत्ति
वीरगञ्ज, असार १० – गौतम माध्यमिक विद्यालयले गत शैक्षिक वर्षमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘विद्यार्थी उपलब्धि सम्मान समारोह’ भव्य रूपमा सम्पन्न गरेको छ।…
सजावटमा झल्कियो विद्यार्थीको प्रतिभा, नवदिप एकेडेमीमा कक्षा सजावट कार्यक्रम सम्पन्न
वीरगञ्ज, असार १० आनन्द पटेल। वीरगञ्जस्थित नवदिप एकेडेमी स्कुलमा बुधबार कक्षा सजावट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा जुनियरतर्फ एलकेजी ‘ए’, निम्न माध्यमिकतर्फ कक्षा ३ ‘ए’ तथा माध्यमिकतर्फ कक्षा १० प्रथम स्थान हासिल गर्न सफल भएका…