Browsing Category

स्वास्थ्य

हैजा विरुद्ध पूर्वतयारी सुदृढ बनाउन वीरगञ्जमा दुईदिने कार्यशाला सम्पन्न

वीरगञ्ज, असार १२ हैजा लगायत जलजन्य तथा सरुवा रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले वीरगञ्जमा आयोजित दुईदिने कार्यशाला शुक्रबार सम्पन्न भएको छ। नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय…

वीरगञ्जमा हैजा पूर्व तयारी सम्बन्धी दुईदिने कार्यशाला सुरु

वीरगञ्ज, असार ११ । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण तथा सिकाइ आदानप्रदान कार्यशाला” बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ।…

महावाणिज्यदूत देवी सहाय मीनाको प्रमुख आतिथ्यमा परवानीपुरमा योग दिवस मनाइयो

बारा, असार ९ । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बारा जिल्लाको परवानीपुर गाउँपालिकामा विशेष योग शिविर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। परवानीपुर गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा, गाउँपालिकाको सहयोग तथा नेपाल…

विकासको खाका सार्वजनिक गर्दै परवानीपुरले ल्यायो ३६ करोड ६३ लाखको बजेट

बारा, असार ८ — बाराको परवानीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १८औँ गाउँसभाले विकास निर्माण, सेवा प्रवाह र आर्थिक समृद्धिलाई केन्द्रमा…

मुख्यमन्त्री कृष्ण प्रसाद यादवको उपस्थितिमा भारतको महावाणिज्य दूतावासले मनायो अन्तर्राष्ट्रिय योग…

वीरगञ्ज, असार ७ – भारतको महावाणिज्य दूतावास, वीरगञ्जले प्रतिष्ठित शंकराचार्य गेटमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाएको छ। भारत र नेपालबीचको गहिरो सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धको प्रतीक मानिने उक्त स्थलमा आयोजित कार्यक्रममा…

भारतको महावाणिज्य दूतावास, वीरगञ्जद्वारा जानकी मन्दिरमा योग कार्यक्रम, ६०० भन्दा बढीको सहभागिता

‏जनकपुरधाम, असार ५ — १२औँ अन्तर्राष्ट्रिय योग दिवस २०२६ को पूर्वसन्ध्यामा भारतको महावाणिज्य दूतावास, वीरगञ्जले जनकपुरधाम उपमहानगरपालिका तथा जानकी मन्दिर को सहकार्यमा पाँचौँ योग कार्यक्रम आयोजना गरेको छ। "स्वस्थ आयुका लागि योग" भन्ने मूल…

भारतको महावाणिज्य दूतावास वीरगञ्जद्वारा पोखरियामा १२औँ अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम सम्पन्न

पोखरिया, असार ४ भारतको महावाणिज्य दूतावास, वीरगञ्जले पोखरिया नगरपालिका तथा रानीगञ्ज आयुर्वेद अस्पतालको सहकार्यमा पर्साको पोखरियास्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयमा १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विशेष योग…

भारतीय महावाणिज्य दूतावासद्वारा हेटौंडामा योग दिवस विशेष कार्यक्रम आयोजना,३५० भन्दा बढी सहभागी

हेटौंडा, मकवानपुर आनन्द पटेल। भारतको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नारासहित १२औँ अन्तर्राष्ट्रिय योग दिवस (आईडीवाई–२०२६) को अवसरमा हेटौंडामा विशेष योग कार्यक्रम…

नवदीप एकेडेमीमा एकदिने योग शिविर सम्पन्न, विद्यार्थीलाई योग प्रशिक्षण

वीरगञ्ज, जेठ २९ – वीरगञ्ज महानगरपालिका–१५ भिसुवास्थित नवदीप एकेडेमीका विद्यार्थीहरूलाई लक्षित गरी एकदिने योग शिविर कार्यक्रम सम्पन्न भएको छ। “स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग” भन्ने मूल नारासहित Lions Clubs International…

नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालयबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज, २५ जेठ। नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज…