Browsing Category

राजनीति

युवा नेता अकलेश कुमार साहको पहलमा श्यामपुर भेलाहामा विद्यालय भवन निर्माण सुरु

पकहामैनपुर ओमप्रकाश सराफ । २०८४ का मेयर पदका प्रत्याशी तथा युवा समाजसेवी अकलेश कुमार साहको पहलमा पकहामैनपुर गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, श्यामपुर भेलाहामा विद्यालय भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ…

रास्वपा पर्साको सभापतिमा हरि पन्त पुनः निर्वाचित

वीरगञ्ज । शनिबारको आन्तरिक विवाद र झडपका कारण स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया सोमबार अबेर राति शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सार्वजनिक गरिएको मतपरिणाम अनुसार…

प्रदेशलाई पूर्ण स्वायत्तता दिन माग गर्दै जनमत पार्टीको काठमाडौंमा प्रदर्शन

वीरगञ्ज । जनमत पार्टी ले प्रदेशहरुलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने लगायत विभिन्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ। यसअघि भएको ८ बुँदे सम्झौता अनुसार प्रदेशहरुलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने, कर्मचारी र स्थानीय तहलाई प्रदेश…

पर्साका जनसरोकारका १८ बुँदे मागसहित जनमत पार्टीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वीरगञ्ज, ०८ जेठ — जनमत पार्टीको जिल्ला समन्वय समिति पर्साले जिल्लासँग सम्बन्धित विभिन्न जनसरोकारका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई १८ बुँदे ज्ञापनपत्र बुझाएको छ। जिल्ला अध्यक्ष ओम प्रकाश सरार्फ नेतृत्वको टोलीले जिल्ला प्रशासन…

पर्सामा एमालेको ७७ औं स्थापना दिवस , एकता र सुधारको सन्देश

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साले कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ वार्षिकोत्सवको अवसरमा पार्टी कार्यालय मनमोहननगर, रामगढवामा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभू हजरा ले पछिल्लो समय…

एमाले पर्सा बैठक सम्पन्नः संगठन सुदृढीकरणसँगै ओली रिहाइको माग

वीरगञ्ज, चैत २५— नेकपा एमाले पर्साको बुधबार सम्पन्न जिल्ला स्तरीय भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओली लाई प्रतिशोधपूर्ण, पूर्वाग्रही तथा गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ। टाउन हलमा सम्पन्न भेलामा स्थानीय…

एमालेको विरोध: वीरगंजमा र्यालीपछि ज्ञापन पत्र, तत्काल रिहा गर्न माग

पर्सा । नेकपा एमाले पर्साले पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ। पर्सा…

सहकारी ठगी प्रकरण: रवि लामिछाने लाई वैशाख १५ मा अर्को पेशी

काठमाडौं । काठमाडौं जिल्ला अदालत ले रवि लामिछाने को सहकारी ठगी मुद्दामा अर्को तारेख तोकेको छ। अदालतले वैशाख १५  गतेका लागि पेशी निर्धारण गरेको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लामिछाने आइतबार तारेख बुझ्न…

एमालेले देशभर विरोध प्रदर्शन गर्ने निर्णय, ओली–लेखकलाई रिहा गर्न माग

काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ। पार्टीले यस विरुद्ध कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा…

समानुपातिक सांसदहरुले पाए प्रमाणपत्र

५ चैत, काठमाडौं – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदहरुले आज निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेका छन्। निर्वाचन आयोगले आज आयोजित कार्यक्रममा विभिन्न दलबाट समानुपातिक प्रणालीमार्फत…