Browsing Category
धर्म
ईस्कोनको आयोजनामा वीरगञ्जमा चैत २८ मा भव्य जगन्नाथ रथ यात्रा, हजारौँ भक्तजन सहभागी हुने अपेक्षा
वीरगञ्ज, चैत २८ — वीरगञ्जमा यही चैत २८ गते शनिबार दिउँसो १ बजे श्री जगन्नाथ रथ यात्रा निकालिने भएको छ। आयोजकले बिहीबार वीरगञ्ज स्थित ईस्कोन प्रांगणमा पत्रकार सम्मेलन गर्दै तेस्रो पटक रथ यात्रा आयोजना गर्न लागिएको जानकारी दिएका हुन्।…
वीरगञ्जमा हनुमान जन्मोत्सव: शनिबार ३० हजार भक्तजन सहित भव्य शोभा यात्रा हुँदै
२० चैत्र वीरगञ्ज आनन्द पटेल -
विश्व हिन्दू परिषद् नेपाल वीरगञ्जले प्रत्येक वर्षझैँ यस वर्ष पनि श्री हनुमान जन्मोत्सवको अवसरमा भव्य शोभा यात्रा आयोजना गर्ने भएको छ। शुक्रबार माईस्थान मन्दिरको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा परिषद्ले…
वीरगन्जमा हिन्दु पत्रकारहरूको बैठक समपन्न : हनुमान जयन्ती भव्य बनाउन प्रचार अभियान
वीरगन्ज, पर्सा — हिन्दु पत्रकार संघ नेपालको केन्द्रीय समितिको महत्त्वपूर्ण बैठक बुधवार वीरगन्जको ऐतिहासिक माईस्थानमा सम्पन्न भएको छ। संघका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले धार्मिक सम्पदाको संरक्षण र आगामी हनुमान…
वीरगंजमा रामनवमीका अवसरमा आज गहवा माई मन्दिरमा भव्य महाआरती हुने
वीरगंज, १३ चैत्र
मधेश प्रदेशको प्रसिद्ध धार्मिक स्थल श्री गहवा माई मन्दिर प्राङ्गणमा आज रामनवमी को पावन अवसरमा विशेष ‘महाआरती’ कार्यक्रम आयोजना हुने भएको छ। श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले कार्यक्रमको सम्पूर्ण तयारी पूरा…
सामाजिक सद्भावका लागि वीरगंज युवा समाजको होली मिलन समारोह
वीरगंज, १६ फागुन। वीरगंज युवा समाज ले होली पर्वको पूर्वसन्ध्यामा शनिबार साँझ वीरगंज–५ कुम्हालटोल स्थित स्टार युरो किड्स स्कुल प्राङ्गणमा होली मिलन समारोह सभ्य एवं भव्य रूपमा सम्पन्न गरेको छ।
समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा…
वीरगञ्जमा महाशिवरात्रि अवसरमा ‘भजन कल्भिंग’ सांस्कृतिक कार्यक्रम हुने
फागुन २, वीरगञ्ज (पर्सा)।
विश्व हिन्दू परिषद नेपाल वीरगञ्ज समितिको आयोजना तथा हिन्दू पत्रकार संघ नेपाल को सहयोगमा महाशिवरात्रिको उपलक्ष्यमा विशेष “भजन कल्भिंग (सांस्कृतिक कार्यक्रम)” आयोजना गरिने भएको छ। कार्यक्रमबारे जानकारी दिन आयोजित…
थारु संस्कृति संरक्षणको सन्देश सहित माघी खिचडी महोत्सव सम्पन्न
वीरगञ्ज, माघ १ ।
“पुर्खाको संस्कृति, पुर्खाको भेषभूषा र भाषा—नयाँ पुस्ताको पहिचान, पहुँच र प्रतिनिधित्वको अभिलाषा” भन्ने मूल नाराका साथ माघी (खिचडी) मूल समारोह समिति पर्सा, वीरगञ्जको आयोजनामा माघे पर्व तथा थारु संवत् २६५० औँ नयाँ वर्षको…
सिरडी साई बाबा मन्दिर ट्रस्टले हिन्दू पत्रकार संघ नेपालको भूमिका प्रशंसा गर्दै सम्मान
वीरगञ्ज, माघ १ ।
श्री सिरडी साई बाबा मन्दिर सेवा ट्रस्टको आयोजनामा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय कार्य समितिलाई भव्य तथा सम्मानपूर्ण समारोहबीच विशेष सम्मान प्रदान गरिएको छ।
उक्त कार्यक्रममा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय…
जातीय विभेद अन्त्यको सन्देशसहित माईस्थानमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
वीरगन्ज ।
वीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल, पर्सा को आयोजनामा सन्देशमूलक तथा सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य आकर्षण सामूहिक भोजन कार्यक्रम रहेको थियो।…
माघे खिचडी मूल समारोह समिति पर्साद्वारा माघ १ गते भव्य माघे पर्व मनाइने
वीरगंज, पुस २९ ।
माघे खिचडी मूल समारोह समिति पर्साले आज नेपाल पत्रकार महासङ्घको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ १ गते माघे पर्व धुमधामका साथ मनाउने सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ।
पत्रकार सम्मेलनमा कार्यक्रम…