Browsing Category
अन्य
जगरनाथपुरमा सन्तोष कुमारद्वारा विवाहका लागि खाद्यान्न सहयोग
१४ वैशाख । पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित एक अति विपन्न तथा असहाय दलित बिहेवारी परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ। सामाजिक संवेदनशीलता र मानवीय भावनालाई आत्मसात गर्दै गरिएको उक्त सहयोग स्थानीय स्तरमै प्रशंसनीय कार्यका रूपमा…
वीरगञ्जमा १३ वर्षपछि मुख्य सडक विस्तार सुरु
वीरगञ्ज, ६ वैशाख । लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको छ। बिहानै ५ बजेदेखि काम थालिएको हो।
सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत गण्डक चोकदेखि मितेरी…
वीरगञ्जमा हरि खेतान क्याम्पसका प्राध्यापक–कर्मचारी आन्दोलनमा
वीरगञ्ज, वैशाख ३ — हरि खेतान बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले आफ्ना दीर्घकालीन मागहरू सम्बोधन नभएको भन्दै आन्दोलन सुरु गरेका छन्। क्याम्पस प्रशासनले मागहरूप्रति उदासीनता देखाएको आरोप लगाउँदै उनीहरूले आजदेखि क्याम्पस परिसरमा…
९२ वर्षको उमेरमा आशा भोसलेको निधन, संगीत जगत शोकमा
भारत : भारतीय संगीत जगतकी चर्चित पार्श्वगायिका आशा भोसले को आइतबार निधन भएको खबर सार्वजनिक भएको छ। मुम्बईस्थित ब्रीच क्याण्डी अस्पताल का चिकित्सकहरूले उनको निधन पुष्टि गरेका हुन्। परिवारका अनुसार उनको अन्त्येष्टि सोमबार गरिनेछ।
हृदयाघात…
प्रधानमन्त्री कप: नेपाल पुलिस क्लबको शानदार जित, कर्णाली ४८ रनले पराजित
२६ चैत्र वीरगञ्ज, आनन्द पटेल
वीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा जारी PM कप २०२६ अन्तर्गतको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ८…
नक्कली सुनसहित चार जना चन्द्रनिगाहपुरबाट पक्राउ
एआईद्वारा निर्मित तस्बिर
११ चैत,रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट प्रहरीले नक्कली सुनसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ करिब पौने पाँच बजे सुनचाँदीको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाको…
सेस्मी इन्टरनेशनल स्कुलमा “सेस्मी फुड फेस्ट २०८२” भव्य रूपमा सम्पन्न
वीरगञ्ज । वीरगञ्जको प्रगतिनगरस्थित सेस्मी इन्टरनेशनल स्कुल मा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता तथा व्यावहारिक सीप विकास गर्ने उद्देश्यले “सेस्मी फुड फेस्ट २०८२” भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय परिसरमै आयोजित फुड फेस्टिबलमा कक्षा…
ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता आजदेखि आदर्शनगरमा सुरु
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–९ स्थित जीवन ज्योति सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल शिवजीप्रसाद गुप्ताले आफ्नी ममतामयी आमा ज्ञानुदेवीको स्मृतिमा आयोजना गरेको ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता आजदेखि आदर्शनगरमा…
वीरगञ्जमा तीनदिने मधेस साहित्य महोत्सव हुँदै, साझा सांस्कृतिक आन्दोलनको लक्ष्य
वीरगञ्ज — उत्कर्ष नेपालद्वारा आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव माघ १५, १६ र १७ गते वीरगञ्जस्थित मधेस विश्वविद्यालयको प्राङ्गणमा आयोजना…
शिक्षा र स्वास्थ्य सुधारको एजेन्डासहित हिन्दु राष्ट्र पुनःस्थापनाको संकल्प, पर्सा–२ मा सन्तोषानन्द…
पर्सा, it आनन्द पटेल।
नेपाललाई पुनः हिन्दु राष्ट्र स्थापना गर्ने मूल एजेन्डासहित नेपाल जनता पार्टीका तर्फबाट पर्सा क्षेत्र नं–२ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सन्तोष पटेल (सन्तोषानन्द महाराज) ले उम्मेदवारी मनोनयन दर्ता गरेपछि…