Browsing Category
सामाजिक
वीरगञ्जमा कुशवाहा समुदायको दशैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
वीरगञ्ज, २४ असोज आनन्द पटेल ।
वडा दशैंको पावन अवसरमा कुशवाहा बुद्धिजीवी सेवा समाज पर्सा र नेपाल कुशवाहा कल्याण समाज पर्साको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज स्थित नगवाको काव्या एकेडेमीको…
लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीद्वारा भिषवा डाँडामा वृक्षरोपण, २०० भन्दा बढी बिरुवा रोपिए
वीरगञ्ज आनन्द पटेल।
लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीको आयोजनामा शनिबार वीरगञ्जस्थित भिषवा डाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अमला, अम्बा, सपेता लगायत…
रक्तदान मार्फत जीवन बचाउने अभियानमा न्यू राव इन्टरप्राइजेज, ४६ जनाले गरे रक्तदान
वीरगञ्ज, २४ असोज आनन्द पटेल ।
पर्साको वीरगञ्ज स्थित ड्राइपोर्ट चोकमा शुक्रबार आयोजित खुला रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन्। न्यू राव इन्टरप्राइजेजको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरूले उत्साह पूर्वक रक्तदान…
तेयुपको ‘ब्लड अन कल’ मार्फत नवजात शिशुलाई आकस्मिक रक्तदान
वीरगञ्ज आनन्द पटेल ।
दुई दिनकी नवजात शिशुलाई आकस्मिक रूपमा आवश्यक परेको रगत उपलब्ध गराउँदै तेरापन्थ युवक परिषद् (तेयुप) ले आफ्नो मानवीय सेवा अभियानलाई निरन्तरता दिएको छ।
अक्टोबर ५, २०२६ मा ओ पोजेटिभ (O Positive) एक युनिट रगत आवश्यक रहेको…
वीरगञ्ज महानगरपालिका वडा नं. ५ द्वारा घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा
वीरगञ्ज, २१ असोज ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीको नवीकरण कार्यलाई सहज र सेवाग्राही मैत्री बनाउन वीरगञ्ज महानगरपालिका वडा नं. ५ ले घरदैलोमै पुगेर नवीकरण…
बालबालिकाको आवाज जिल्लास्तरमा उठाउन पर्सामा बालक्लब सञ्जाल गठन
वीरगञ्ज, ७ असोज आनन्द पटेल।
बालबालिकाको अधिकार संरक्षण, प्रवर्द्धन तथा बाल सहभागितालाई संस्थागत गर्दै उनीहरूको आवाजलाई जिल्लास्तरमा प्रभावकारी रूपमा उठाउने उद्देश्यले पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन गरिएको छ।
जिल्ला समन्वय…
धार्मिक आस्था जगेर्नामा बृजेश्वर चौधरीको साथ, मण्डलीलाई ८ हजार सहयोग
वीरगञ्ज आनन्द पटेल ।
जगरनाथपुर गाउँपालिका–६, माधोपुरमा वर्षौंदेखि धार्मिक आस्था र संस्कृतिको संरक्षण गर्दै निरन्तर भजन–कीर्तन तथा शिव चर्चा गर्दै आएको मण्डलीलाई बृजेश्वर प्रसाद चौधरीले ८ हजार रुपैयाँ सहयोग गरेका छन्।
मण्डलीका अगुवा…
दिव्य विकास स्रोत केन्द्रको सहकार्यमा विद्यालय सुधार योजना सम्बन्धी अभिमुखीकरण, समावेशी शिक्षामा जोड
वीरगञ्ज, पर्सा आनन्द पटेल।
युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड (PIN), अकाउन्टेबिलिटी ल्याब नेपाल, राष्ट्रिय शिक्षा अभियान नेपाल (NCE Nepal) र नेपाल अपाङ्ग महिला संघ (NDWA) को सहकार्य तथा दिव्य विकास स्रोत केन्द्र (DDRC),…
शिक्षामा योगदानको कदर : विश्व शिक्षक दिवसमा नेसनल प्याब्सनका नगर अध्यक्ष गुप्ता सहित तीन शिक्षाविद्…
वीरगञ्ज, पर्सा आनन्द पटेल ।
अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसर पारेर शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका वीरगञ्जका तीन जना शिक्षाविद् तथा विद्यालय सञ्चालक सम्मानित भएका छन्।
विश्व शिक्षक दिवसको पूर्वसन्ध्यामा पूर्वी…
एलएस हस्पिटलमा रक्तदान, १३ महिला सहित ४८ जनाले गरे रक्तदान
बारा ।
बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेजको परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अस्पतालले बिरामीको उपचारका क्रममा रगतको अभाव हुन नदिन तथा स्थानीयस्तरमै रगत संकलन गरी मानवीय सेवामा…