अफगानिस्तान माथिको जितपछि टी–२० वरियतामा नेपाल १४औँ स्थानमा
९ असोज, काठमाडौं ।
एसियाली खेलकुदमा अफगानिस्तानलाई पराजित गरेसँगै नेपालले आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थानको सुधार गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १६औँ…