नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा युवा नेता अभिजित यादव निर्वाचित

वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्रीय प्रतिनिधि निर्वाचनमा वीरगञ्ज महानगरपालिका–२२ का युवा नेता अभिजित यादव निर्वाचित भएका छन्। बुधबार सम्पन्न वडा तहको निर्वाचनबाट यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित…

बृजेश्वर प्रसाद चौधरीको पहलमा ग्रामीण क्षेत्रमा निःशुल्क आँखा सेवा, ६९ जनाको निःशुल्क शल्यक्रिया…

वीरगञ्ज, ७ असोज । पर्साको जगन्नाथपुर गाउँपालिका–४ मा आयोजित निःशुल्क आँखा शिविरबाट २६३ जना लाभान्वित भएका छन्। तिलगंगा हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको सहकार्यमा ब्रिलियन्ट मोडल…

तेरापन्थ युवक परिषद्को सहकार्यमा प्राइम कमर्सियल बैंकको रक्तदान, ७५ जनाले दिए रगत

वीरगञ्ज, ७ असोज आनन्द पटेल । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ४ महिला सहित ७५ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रममा तेरापन्थ युवक परिषद्…

डिजिटल सुरक्षाका आधारभूत उपाय सिकाउँदै सामाजिक संस्थालाई साइबर सचेतना

वीरगञ्ज । सामाजिक संस्था (CSO) का प्रतिनिधिहरूका लागि आयोजित डिजिटल साक्षरता तथा जनचेतना तालिममा सहभागीलाई डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै विस्तार भइरहेका साइबर जोखिमबाट सुरक्षित रहन सचेत गराइएको छ। तालिमका क्रममा रेस्टलेस डेभलपमेन्टकी…

वीरगञ्जको २५ मिटर सडक विस्तार विरुद्ध स्थानीयको मौन जुलुस, कालो झण्डा सहित प्रदर्शन

वीरगञ्ज, ७ असोज । वीरगञ्जको मुख्य सडक २५–२५ मिटर विस्तार गर्ने निर्णयविरुद्ध मेन रोड क्षेत्रका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। पुस्तौँदेखि बसोबास तथा व्यवसाय गर्दै आएका नागरिकका घर तथा संरचना सडक विस्तारका क्रममा विस्थापित हुने अवस्था…

सन्जु साहले भने– ‘गुणस्तरीय र पारदर्शी विकास निर्माण आवश्यक

बारा, फेटा । आनन्द पटेल — बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत फेटा गाउँपालिका–१ त्रिवेणीमा सडक ढलान कार्य सुरु भएको छ। मंगलबारदेखि सुरु भएको सडक ढलान कार्यको उद्घाटन जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सन्जु साहले गरेका…

वीरगञ्ज वासीको सुख, शान्ति र समृद्धिको कामना सहित सनातन हिन्दू मोर्चाद्वारा पूजापाठ, ३२ वडामा…

वीरगञ्ज, असोज ६ आनन्द पटेल। वीरगञ्जवासीको सुख, शान्ति, समृद्धि तथा नागरिकको जीवन रक्षाको कामनासहित सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगर समितिले ऐतिहासिक शक्तिपीठ श्री गहवामाई मन्दिरमा सामूहिक पूजापाठ गरेको छ। सनातन हिन्दू मोर्चा वीरगञ्ज…

भारतीय महावाणिज्य दूतावास वीरगन्जले मनायो हिन्दी दिवस, कवि–कवयित्री सम्मानित

वीरगन्ज आनन्द पटेल । हिन्दी दिवसको अवसरमा सोमबार भारतीय महावाणिज्य दूतावास वीरगन्जको आयोजनामा हिन्दी कवि सम्मेलन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि भारतका लागि वीरगन्ज स्थित महावाणिज्य दूत श्री देवी सहाय मीनाले विभिन्न कवि तथा…

जमालपुरमा पहिलो अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन, नेपालसहित पाँच देशका पत्रकार सहभागी

जमालपुर (मुंगेर), असोज ६ ।  जमालपुरमा पहिलोपटक अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन सम्पन्न भएको छ। मारवाडी धर्मशाला रोडस्थित सिद्धिविनायक म्यारिज हल परिसरमा अल इन्डिया जर्नलिस्ट युनियन भारतको आयोजनामा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा…

तेरापन्थ युवक परिषद् वीरगन्जको सप्ताहव्यापी रक्तदान अभियान जारी, ६६ जनाले दिए रगत

वीरगन्ज आनन्द पटेल। तेरापन्थ युवक परिषद् वीरगन्जले आयोजना गरेको सप्ताहव्यापी वृहत् रक्तदान कार्यक्रम अन्तर्गत आदर्शनगर स्थित स्काई मल वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ६६ जनाले रक्तदान गरेका छन् । राउन्ड टेबल वीरगन्ज–३…