Browsing Category
राष्ट्रिय
राष्ट्रियसभामा मधेसको खानेपानी संकटदेखि महँगी नियन्त्रणसम्मका विषय उठे
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मधेस प्रदेशमा बढ्दो सुक्खासँगै गहिरिँदै गएको खानेपानी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उद्योग, विद्युत्, महँगी तथा जातीय छुवाछूतका विषयसमेत बैठकमा उठाइएको छ ।
बैठकमा सांसद…
लालपुर्जा नपाएसम्म सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
काठमाडौं । सरकारले वास्तविक सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको जनाएको छ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था…
प्रधानमन्त्रीको खोजीमा प्रतिनिधिसभा अवरुद्ध
३० वैशाख, काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह को अनुपस्थितिलाई लिएर विपक्षी दलका सांसदहरूले संसद अवरुद्ध गरेका छन् ।
प्रधानमन्त्री बैठकमा उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएका थिए ।…
सुशासन अभियान अन्तर्गत सरकारले फिर्ता ल्यायो ७०१ गाडी
बैशाख २८ काठमाण्डौ । सरकारले दोहोरो सुविधाका नाममा विभिन्न राजनीतिकर्मी तथा पूर्वप्रशासकले प्रयोग गर्दै आएका ७०१ वटा सरकारी गाडी फिर्ता ल्याएको जनाएको छ।
प्रधानमन्त्री बालेन शाह का प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहाल का अनुसार शुक्रबारसम्म…
वीरगञ्जमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न
वीरगञ्जमा भगवान बुद्धको २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। वीरगञ्ज बौद्ध समितिको आयोजनामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, बौद्ध धर्मावलम्बी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात…
देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु
काठमाडौं । सरकारले आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार र सोमबार दुई दिन उक्त अभियान सञ्चालन…
परराष्ट्रमन्त्री खनालको दाबी : प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्ता
काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाह लाई निम्ता आएको दाबी गर्नुभएको छ।
नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहनुभएका मन्त्री खनालले भारतीय सञ्चारमाध्यमसँग कुरा…
भारतसहित ६ देशका नेपाली राजदूत फिर्ता बोलाइए
काठमाडौं । सरकारले भारतसहित ६ देशका लागि नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त कदम चालिएको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि नेपाली राजदूत…
अबदेखि शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द
काठमाडौं — सरकारले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजतालाई मध्यनजर गर्दै सरकारी कार्यालय र शैक्षिक संस्थाहरूको सञ्चालन समय तथा बिदा प्रणालीमा नयाँ निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, मन्त्रिपरिषद् बैठकले २०८२ चैत २३…
आत्मनिर्भर अर्थतन्त्रका लागि महिला उद्यमीको भूमिका महत्वपूर्ण : यादव
ललितपुर, चैत २०,
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तिकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भएको बताउनुभएको छ।
महिला उद्यमी महासंघ नेपालद्वारा ललितपुरमा शुक्रबार…