Browsing Category

अर्थ तथा व्यापार

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु, सरकारी टोलीद्वारा स्थलगत निरीक्षण

वीरगञ्ज, ९ भदौ आनन्द पटेल । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न गठित सरकारी कार्यदलले मंगलबारदेखि कारखाना परिसरको स्थलगत निरीक्षण सुरु गरेको छ। सरकारले भदौ १ गते उद्योग, वाणिज्य तथा आपूर्ति…

व्यापार सहजीकरण, राजस्व वृद्धि र सीमा व्यवस्थापन सुदृढ बनाउन आधुनिक प्रविधि प्रयोगमा सरोकारवालाको…

वीरगञ्ज, असार ७ । सातौँ भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिक कार्ययोजना (सीआरएमपी) को प्रभावकारी कार्यान्वयनमार्फत भन्सार सेवालाई थप पारदर्शी, प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। वीरगञ्जस्थित एकीकृत…

खाद्य गुणस्तर, स्वच्छता तथा अन्तर्राष्ट्रिय मापदण्डबारे आयातकर्ता–निर्यातकर्तालाई अभिमुखीकरण…

वीरगञ्ज, असार ५ — खाद्य पदार्थको सुरक्षित आयात तथा निर्यातलाई प्रवर्द्धन गर्ने उद्देश्यले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ। “खाद्य सुरक्षा, सबैको व्यवसाय” भन्ने नारासहित आयोजित…

वीरगञ्जमा कुशवाहा मोटर्सको सेवा विस्तार, सहज फाइनान्स र आधुनिक शोरुम सहित पुनः सञ्चालन

वीरगञ्ज — विगत १२ वर्षदेखि वीरगञ्जमा सेवा प्रदान गर्दै आएको कुशवाहा मोटर्स नयाँ स्थानमा स्थानान्तरण भई औपचारिक रूपमा सेवा सुरु गरेको छ। यसअघि त्रिमूर्ति चोकबाट बिक्री तथा सेवा सञ्चालन गर्दै आएको मोटर्स अब सो स्थानबाट…

जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन सम्पन्न, असार ७ मा निर्वाचन हुने

जीतपुरसिमरा, असार २ । जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनसहितको वार्षिक साधारणसभा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उद्योगी, व्यवसायी, विभिन्न सरकारी निकायका…

वीरगञ्ज चिनी कारखानाको ‘हत्या’ भएको रहबर अन्सारीको आरोप

२२ वैशाख वीरगञ्ज — उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी ले वीरगञ्ज चिनी कारखाना योजनाबद्ध रूपमा बन्द गराइएको भन्दै गम्भीर आरोप लगाएका छन्। मङ्गलबार उद्योग मन्त्री र मन्त्रालयका सचिवलाई ध्यानाकर्षण…

वीरगञ्ज नाका हुँदै ७ महिनामा ५ सय विद्युतीय गाडी भित्रिए

काठमाडौं — पर्सा जिल्ला स्थित वीरगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पहिलो सात महिनामा करिब ५ सय विद्युतीय गाडी आयात भएको छ। भन्सार कार्यालयका अनुसार, यो अवधिमा ४ सय ९७ वटा विद्युतीय गाडी ९ जीप, कार र भ्यान० आयात भई एक अर्ब ४८ करोड ६४…

वीरगञ्ज भन्सारद्धारा सात महिनामा १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन

वीरगञ्ज — वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले रु १ खर्ब ७५ अर्ब ३१ करोडको लक्ष्य राखेकोमा ८८ प्रतिशत मात्र पूरा भएको छ। सूचना अधिकृत उदयसिंह विष्टका…

अविरल वर्षा र हावाहुरीले रौतहटका इँटा उद्योगमा ठूलो क्षति, करिब ४ करोड नोक्सानी

वीरगञ्ज — चैत ६ र ७ गते परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहट जिल्लाका इँटा उद्योगहरूमा व्यापक क्षति पुगेको छ। खुला स्थानमा सुकाउन राखिएका काँचो इँटा भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान…

पर्साको कोइलाभर क्षेत्रमा ‘कोइलाभर जङ्गल रिसोर्ट’ सञ्चालनमा

वीरगञ्ज — पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ स्थित मधुवन मथवल क्षेत्रको कोइलाभर जङ्गल नजिक आजदेखि ‘कोइलाभर जङ्गल रिसोर्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। विगत केही महिनादेखि तयारीमा रहेको रिसोर्टको आज विशेष कार्यक्रमका बीच उद्घाटन…