प्रादेशिक अस्पतालका चिकित्सकमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ
जनकपुरधाम । जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम…