Browsing Category

सामाजिक

रानीघाटमा २७औँ खुला रक्तदान, ४ महिला सहित ५२ जनाले गरे रक्तदान

वीरगञ्ज, १७ असोज । वीरगञ्ज महानगरपालिका–९ स्थित ब्लड डोनेशन चौक, रानीघाटमा २७औँ पटक खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दुर्गा पूजा सेवा समिति रानीघाटको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाको सहयोगमा आयोजित…

सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामनामा जिउतियाको व्रत सुरु

असोज १६ । मधेसका महिलाले सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै मनाउने जिउतिया पर्वको व्रत विधिवत् सुरु गरेका छन्। मधेसमा विशेष महत्त्वका साथ मनाइने जिउतिया सन्तानप्रतिको ममता र समर्पणसँग जोडिएको कठोर व्रत हो। यो…

एक वर्षपछि परिवारको काखमा फर्किइन् महिला, मानवसेवा आश्रमको पहल सफल

वीरगञ्ज । करिब एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको निरन्तर खोजी तथा समन्वयपछि पारिवारिक पुनर्मिलन भएको छ। इलाका प्रहरी कार्यालय प्रसौनी, बाराले उद्धार गरी २०८३ साल असोज ७ गते बुधबार राति करिब १०…

बृजेश्वर चौधरीको अगुवाइमा आँखा शिविर, मोतियाबिन्दु फेला परेका ६३ जनाको निःशुल्क शल्यक्रिया हुने

वीरगञ्ज, १६ असोज। पर्साको जगरनाथपुर गाउँपालिका–६, बहुअरी स्थित धर्मशालामा आयोजित निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित भएका छन्। दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा…

बसनपुरका २३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

पोखरिया, १४ असोज। पर्साको दोस्रो सदरमुकामका रूपमा चिनिने पोखरिया नगरपालिका–३, बसनपुर स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। श्री चीन ग्रामीण विकास फाउन्डेसन र…

विपद् प्रभावित परिवारका लागि ग्रीन सिटी सामुदायिक प्रहरीद्वारा ४० बन्डल कपडा हस्तान्तरण

वीरगन्ज, असोज १४ । दैवी प्रकोप तथा बाढीबाट प्रभावित परिवारका लागि ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले ४० बन्डल कपडा जिल्ला प्रशासन कार्यालय पर्सालाई हस्तान्तरण गरेको छ। मानव मिलन संस्था पोखरा नेपाल, आदेश्वर जीवदया…

सगरमाथा एकेडेमीको सामाजिक उत्तरदायित्व : राहत कोषमा २५ हजार २२५ रुपैयाँ सहयोग

असोज १३,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२, मुर्ली स्थित सगरमाथा एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा २५ हजार २२५ रुपैयाँ सहयोग गरेको छ। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा…

श्राद्धकार्यमा सहयोगी हात : वृजेश्वर चौधरीद्वारा ५ बोरा खाद्यान्न सहयोग

जगरनाथपुर आनन्द पटेल। पर्साको जगरनाथपुर गाउँपालिका–६ का एक अति विपन्न तथा पीडित परिवारलाई श्राद्धकार्यका लागि खाद्यान्न सामग्री सहयोग गरिएको छ। समाजसेवी वृजेश्वर प्रसाद चौधरीले आफ्नो तर्फबाट उक्त परिवारलाई २ बोरा चामल र ३ बोरा चिउरा…

भोटेकोशी बाढीपीडितका लागि लायन्स क्लब र मध्य नेपाल प्रेसद्वारा थान १०० हाइजेनिक किट सहयोग

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज क्यापिटल र मध्य नेपाल प्रेसले भोटेकोशी बाढीपीडितका लागि १०० थान हाइजेनिक किट सहयोग गरेका छन्। दुवै संस्थाले संयुक्त रूपमा सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हाइजेनिक किट हस्तान्तरण गरेका…

भोटेकोशी बाढीमा बेपत्ता सागर कर्णको परिवारलाई वीरगंज युवा समाजको राहत

वीरगंज, १० असोज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका चालक सागर कर्णको परिवारलाई वीरगंज युवा समाजले घरमै पुगेर राहत सामग्री तथा नगद सहयोग हस्तान्तरण गरेको छ। वीरगंज महानगरपालिका–२७ उदयपुर घुर्मी (कोहरी),…