Browsing Category
सामाजिक
संकटमा मानवीय साथ : जीएचपी स्कुल परिवारले गर्यो १ लाख ५५ हजार सहयोग
वीरगञ्ज ८ आनन्द पटेल ।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जीएचपी स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका व्यवस्थापन समिति, शिक्षक तथा…
बृजेश्वर प्रसाद चौधरीको पहलमा ग्रामीण क्षेत्रमा निःशुल्क आँखा सेवा, ६९ जनाको निःशुल्क शल्यक्रिया…
वीरगञ्ज, ७ असोज ।
पर्साको जगन्नाथपुर गाउँपालिका–४ मा आयोजित निःशुल्क आँखा शिविरबाट २६३ जना लाभान्वित भएका छन्। तिलगंगा हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको सहकार्यमा ब्रिलियन्ट मोडल…
तेरापन्थ युवक परिषद्को सहकार्यमा प्राइम कमर्सियल बैंकको रक्तदान, ७५ जनाले दिए रगत
वीरगञ्ज, ७ असोज आनन्द पटेल ।
प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ४ महिला सहित ७५ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रममा तेरापन्थ युवक परिषद्…
तेरापन्थ युवक परिषद् वीरगन्जको सप्ताहव्यापी रक्तदान अभियान जारी, ६६ जनाले दिए रगत
वीरगन्ज आनन्द पटेल।
तेरापन्थ युवक परिषद् वीरगन्जले आयोजना गरेको सप्ताहव्यापी वृहत् रक्तदान कार्यक्रम अन्तर्गत आदर्शनगर स्थित स्काई मल वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ६६ जनाले रक्तदान गरेका छन् ।
राउन्ड टेबल वीरगन्ज–३…
बाढीपहिरो पीडितको सहारामा गुरुनानक सत्संग समिति, २ लाख ५१ हजार सहयोग
वीरगञ्ज ५, आनन्द पटेल ।
गुरुद्वारा गुरुनानक सत्संग समिति पर्साले रसुवा, भोटेकोशी लगायतका क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।…
सामाजिक सेवामा तेरापन्थ युवक परिषद् : दुई शिविरबाट ६५ जनाले दिए रगत
वीरगञ्ज, असोज ४ आनन्द पटेल ।
बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्न तथा सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगञ्ज–नेपालले आइतबार एकै दिन दुई छुट्टाछुट्टै रक्तदान शिविर आयोजना गरेको छ।
‘सेवा,…
तेरापन्थ युवक परिषद्को सामाजिक अभियान, एकैदिन १०० जनाले गरे रक्तदान
वीरगन्ज, असोज ३ आनन्द पटेल।
तेरापन्थ युवक परिषद्को आयोजनामा वीरगन्जमा शनिबार आयोजित बृहत् रक्तदान कार्यक्रममा १०० जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रम वीरगन्जको आदर्शनगर स्थित जैन तेरापन्थ भवनको सभाहल र कावेरी एकेडेमीको सभाहल…
प्याब्सन वाणी प्रतिभा २०८३: गौतम प्रथम, विद्यासदन द्वितीय र द रोयल एकेडेमी तृतीय
वीरगञ्ज, असोज ३ । आनन्द पटेल
संविधान दिवस २०८३ को अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), पर्साको आयोजनामा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ सम्पन्न भएको छ।
असोज ३ गते डीएभी…
बाढीपीडित शेष महतो नुनियालाई बृजेश्वर चौधरीद्वारा ५ हजार सहयोग
वीरगञ्ज असोज ३ ।
जगरनाथपुर गाउँपालिका–५ झखरा धर्मपुर टोलमा बस्दै आएका रसुवाको त्रिशूली बाढीपीडित परिवारलाई स्थानीय बृजेश्वर प्रसाद चौधरीले आर्थिक सहयोग गरेका छन्।
चौधरीले बाढीपीडित शेष महतो नुनियाको घरमै पुगेर तत्काल राहतस्वरूप ५…
भारतको मुजफ्फरपुरबाट उद्धार गरिएकी नेपाली महिलाको परिवारसँग पुनर्मिलन
वीरगन्ज, असोज २ ।
भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा भेटिएकी एक नेपाली महिलाको उद्धारपछि परिवारसँग पुनर्मिलन भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगञ्जको समन्वय तथा सहकार्यमा उनलाई गत भदौ २७ गते शनिबार उद्धार गरी…