Browsing Category
सामाजिक
पर्यटकको सुरक्षा र सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साद्वारा अनलाइन पर्यटन साइट सञ्चालन
वीरगञ्ज, भदौ ३१ आनन्द पटेल।
पर्सा जिल्लामा पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षा र सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थल सम्बन्धी विवरण समेटिएको अनलाइन साइट सञ्चालनमा…
मितेरी पुलमा यात्रु तथा सर्वसाधारणका लागि चिसो पानी र विश्रामस्थल सञ्चालन
वीरगञ्ज, भदौ ३० —
वीरगञ्ज स्थित मितेरी पुल नजिक यात्रु तथा सर्वसाधारणको सुविधाका लागि चिसो पानीको मेसिन सहितको विश्रामस्थल सञ्चालनमा ल्याइएको छ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुङ्गटा वेलफेयर सोसाइटीको संयुक्त…
रसुवा बाढीपीडितका लागि तेली कल्याण समाज पर्साद्वारा १ लाख ५१ हजार सहयोग
वीरगन्ज, भदौ २९ ।
विश्व तेली दिवसको अवसरमा तेली कल्याण समाज पर्साले रसुवाका बाढीपीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
समाजले संकलन गरेको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा…
रसुवा बाढीपीडितका लागि गहवामाई तीर्थ विकास क्षेत्र समितिको २ लाख ११ हजार सहयोग
वीरगञ्ज, भदौ २९ ।
रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि गहवामाई तीर्थ विकास क्षेत्र समितिले २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।
समितिले उक्त रकमको चेक पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुमार्फत…
मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव नेपाल ल्याउन सांसद कानुको पहल
वीरगञ्ज, भदौ २९ ।
पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले पर्सागढी नगरपालिका–९ बडेड्वाका शिव महतो थारुका छोरा ध्रुप महतो थारुको मलेसियामा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको छ।…
धादिङका बाढीपीडित २०० परिवारलाई जेन–जी पर्सा र युवा नेता सुधीर पटेलद्वारा १५ लाखको राहत
२८ भदौ ।
वीरगञ्जबाट राहत सामग्री लिएर धादिङ पुगेको जेन–जी पर्सा र युवा नेता सुधीर पटेलको टोलीले गजुरी गाउँपालिका–५ र ६ का बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
धादिङको गजुरी गाउँपालिकामा रहेको बाढीपीडित होल्डिङ सेन्टरमा…
सुधीर पटेलको नेतृत्वमा जेनजी पर्साद्वारा १५ लाखको राहत सामग्री संकलन
वीरगञ्ज, भदौ २७ —
जेनजी पर्साको आयोजनामा बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि करिब १० देखि १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलको नेतृत्वमा संकलन गरिएको…
कुशे औँसीमा वीरगञ्जका चार लायन्स क्लबद्वारा ‘अन्नदान’ कार्यक्रम
वीरगञ्ज, २६ भदौ ।
कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा वीरगञ्जमा ‘अन्नदान कार्यक्रम’ सम्पन्न भएको छ। लायन्स क्लब अफ वीरगञ्ज क्यापिटल, लायन्स क्लब अफ वीरगञ्ज प्रभु, लायन्स क्लब अफ वीरगञ्ज परिवार र लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बको…
जन जागरण युवा क्लबको २८ वर्षे यात्रा, सामाजिक सेवामा निरन्तर योगदान
बारा, भदौ २६ ।
बाराको जन जागरण युवा क्लबले आफ्नो २८औँ वार्षिक साधारण सभा कलैयामा सम्पन्न गरेको छ। संस्थाका कार्यवाहक अध्यक्ष राजदेव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक भैयाराम यादवले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका…
वीरगञ्ज कारागारका महिलालाई तीजको अवसरमा खाद्यान्न तथा सरसफाइ सामग्री वितरण
वीरगन्ज २६।
हरितालिका तीजको अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसअन्तर्गत वीरगञ्जमा खाद्यान्न तथा स्वास्थ्य र सरसफाइ सम्बन्धी सामग्री वितरण गरिएको छ।
वीरगञ्जस्थित बिर्ता कारागारमा रहेका महिलाहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा…