Browsing Category

राजनीति

श्रम संस्कृति पार्टीका नगर अध्यक्ष शोयब अख्तर एमालेमा प्रवेश

वीरगञ्ज – श्रम संस्कृति पार्टीका वीरगञ्ज महानगरपालिकाका नगर अध्यक्ष शोयब अख्तर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। उहाँलाई एमालेका नेता–कार्यकर्ताले पार्टीमा हार्दिक स्वागत तथा अभिनन्दन गरेका छन्। पार्टी…

नगवामा प्रदीप यादवको घरदैलो, स्थानीयबाट टीका र समर्थन

वीरगञ्ज, १७ फागुन – पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादव ले आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। आइतबार बिहान चुनावी घरदैलोका क्रममा नगवा पुगेका…

श्रीसिया टोलमा टेमानीको घरदैलो, प्रदूषण र पूर्वाधार समस्या समाधान गर्ने प्रतिबद्धता

वीरगंज, १५ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउँदै वीरगंज महानगरपालिका वडा नं. २५ अन्तर्गत श्रीसिया टोलका मतदातासँग भेटघाट तथा…

सिरसिया सफाइदेखि महिला सशक्तिकरणसम्म: रुगटाको विकास एजेन्डा सार्वजनिक

वीरगञ्ज, पर्सा – प्रतिनिधिसभा सदस्य निर्वाचनको अवसरमा पर्सा क्षेत्र नम्बर–१ का नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुगटा ले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसको चुनावी अभियानअन्तर्गत वीरगञ्जमा पार्टी कार्यालयमा…

सिमरामा जसपा नेपालको सशक्त घरदैलो, बारा–४ मा सञ्जु साहको अभियान तीव्र

सिमरा (बारा)। बारा निर्वाचन क्षेत्र नं. ४ मा चुनावी माहोल तातिँदै जाँदा जनता समाजवादी पार्टी नेपाल का उम्मेदवार सञ्जु साह ले जितपुर सिमरा उपमहानगरपालिका–सिमरामा सशक्त घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष…

पर्सा–१ मा ओमप्रकाश सरार्फको १२ बुँदे विकास एजेन्डा सार्वजनिक

वीरगञ्ज (पर्सा), १३ फागुन। पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फ ले आगामी निर्वाचनलाई लक्षित गर्दै विकासमूलक १२ बुँदे एजेन्डा सार्वजनिक गरेका छन्। नागरिकको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना…

पर्सा–२ मा नयाँ विकल्पको खोजी, सन्तोष पटेलको अभियान विस्तार

वीरगञ्ज (पर्सा)। पर्सा निर्वाचन क्षेत्र नं. २ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा सन्तोष पटेल ले आफ्नो अभियानलाई निरन्तरता दिएका छन्। बुधबार क्षेत्र नं. २ अन्तर्गत पर्ने रामपुरमा आयोजना गरिएको जनता दर्शन तथा स्थानीय अगुवासँगको छलफल…

पर्सा–३ मा एमालेका युवा उम्मेदवार रूपेश पाण्डेको आक्रामक घरदैलो

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा उम्मेदवार रूपेश कुमार पाण्डे आक्रामक शैलीमा मैदानमा उत्रिएका छन्। बिन्दवासिनी गाउँपालिका वडा नं. १ र २ मा बुधबार…

व्यापारिक नेतृत्वबाट राजनीतिक प्रतिस्पर्धातर्फ टेमानीको कदम

पर्सा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यही परिवेशमा अशोक कुमार टेमानी उद्योग, व्यापार र सामाजिक सेवाको लामो अनुभव बोकेर राजनीतिक मैदानमा उत्रिएका छन्। उनी जनता समाजवादी पार्टी…

बारा क्षेत्र नं. ४ मा सञ्जु साहको पकड मजबुत, घरदैलो अभियान प्रभावशाली

बारा, फेटा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) बारा क्षेत्र नं. ४ अन्तर्गत फेटा गाउँपालिका वडा नं. १ त्रिवेनीमा भव्य रूपमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उम्मेदवार सञ्जु साहले स्थानीय…