श्रीलंकामा भीषण बाढी र पहिरो मृत्यु हुनेको संख्या ५६ पुग्यो, सरकारी कार्यालय तथा विद्यालय बन्द
कोलम्बो( श्रीलंकामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भु:स्खलनबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।…