वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरूलाई आत्मरक्षामा सशक्त बनाउने तालीमको आयोजना गर्दै
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्रका १० हजार भन्दा बढी किशोरीहरूलाई आत्मरक्षामा सशक्त बनाउने अभूतपूर्व कार्यक्रमको आयोजना गर्दै छ ।
बुधवार बिहान १० बजे वीरगञ्जको आदर्शनगर रङ्गशालामा सुरु हुने यो तालिममा नगरभित्रका सामुदायिक र निजी…