मे १७ देखि फेरी सुरु हुंदै आइपिएल
काठमाडौं । विराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलुरु ९आरसीबी० र कोलकाता नाइट राइडरबीचको खेलसँगै आइपिएल २०२५ को पुनः सुरु हुने भएको छ।
इन्डियन प्रिमियर लिग आइपिएलको खेल शनिवार ९मे १७० सुरु हुने भारतीय क्रिकेट नियन्त्रण बोर्ड…