पकहाँमैनपुर गाउँपालिका कमिटि अध्यक्ष अकलेश कुमार साहले गरे सुर्जाहामा कल्भटको शिलान्यास
फागुन ८, पर्सा
नेकपा एमालेको पकहाँमैनपुर गाउँपालिका कमिटि अध्यक्ष अकलेश कुमार साहले सुर्जाहामा कल्भटको शिलान्यास गरेका छन । एमाले निकट भातृ संगठन अखिल नेपाल पिछावर्ग ९ओबिसि० महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका युवा नेता साहले बुधवार एक…