प्याब्सन टि २० क्रिकेट प्रतियोगिता तथा प्याब्सन जुनियर फुटबल प्रतियोगिता भोली देखि सुरु हुदै
बिरगंज , निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपालले सोमबारदेखि प्याब्सन टी २० क्रिकेट प्रतियोगिता तथा प्याब्सन जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी पुरा भएको छ । आईतबार पत्रकार सम्मेलन मार्फत प्याब्सन जिल्ला कार्यसमिति पर्साका…