जनमत पार्टीले नेतृत्व गरेको मधेस प्रदेश सरकारको सत्तारुढ दलकै सांसदहरुको सदनमा विरोध
२६ भदौ,वीरगञ्ज । जनमत पार्टीले नेतृत्व गरेको मधेस प्रदेश सरकारको सत्तारुढ दलकै सांसदहरुले सदनमा विरोध गरेका छन् ।
मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यशैलीप्रति गठबन्धन दलका सांसदहरुले नै असन्तुष्टि जनाउदै प्रदेशसभामा विरोध जनाएका छन् ।…