परवानीपुर गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान आजदेखी सुरु
परवानीपुर,बारा आनन्द पटेल
परवानीपुर गाउँपालिकामा हैजाविरुद्धको खोप अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष श्री राम क्षत्री प्रसाद कुर्मी, प्रमुख प्रशासकीय अधिकृत श्री मुन्ना साह रौनियार, स्वास्थ्य शाखा प्रमुख श्री…