विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिता शुरु,अध्यक्ष तिवारीद्वारा उद्घाटन
माघ, १९ वीरगन्ज
पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको समुद्घाटन भएको छ । ‘स्वास्थ्यको लागि खेल ’ भन्ने नाराका साथ सुरु विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको भव्य समारोहका बीच गाउँपालिका…