प्रकाश खण्डेलवाल मेमोरियल ट्रस्ट द्वारा रक्तदान कार्यक्रमको आयोजना, ४ महिला सहित ७० जनाले गरे…
५ माघ वीरगन्ज
प्रकाश खण्डेलवाल मेमोरियल ट्रस्टले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । युनिक ट्रेड लिन्क प्रा लि आदर्शनगरको प्राङ्गणमा आज शुक्रबार आयोजित भएको सो रक्तदान कार्यक्रममा ४ महिला सहित ७० जनाले रक्तदान गर्नु भएको छ ।
सो अवसरमा…