घरदैलोमार्फत जनमत बटुल्दै सन्जु साह, बारा–४ मा चुनावी माहोल तातियो
जनता समाजवादी पार्टी (जसपा) नेपाल बारा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार सन्जु साहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै फेटा गाउँपालिका वडा नं. १ भलुही चौकमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित…