अफगानिस्तान भूकम्प अपडेट : मृतक ६००ं घाइते १५०० भन्दा बढी

अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति आएको शक्तिशाली भूकम्पमा कम्तीमा मृत्यु हुनेहरुको संख्या ६०० पुगेको छ भने १५०० भन्दा बढी घाइते भएका छन्। भूकम्पको केन्द्रबिन्दु नांगरहार प्रान्तको जलालवाद सहर नजिक रहेको बताइएको छ। तालिबान…

हैजाबाट जोगिन रेडक्रसको पहल, वीरगञ्जमा निशुल्क किट उपलब्ध

वीरगञ्जमा हालसालै हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज उपशाखाले वडा नं १५ का बासिन्दालाई हैजाबाट बचाउन निःशुल्क किट वितरण गरेको छ। रेडकसद्वारा वितरण गरिएको किटमा जीवन जल साबुन, पीयूष लिक्विड र पानी शुद्ध गर्ने ट्याबलेट…

गृहमन्त्री लेखकको स्पष्टिकरण: लिपुलेक–लुम्पियाधुरा–कालापानी नेपालकै, सम्बन्धमा असर छैन

गृहमन्त्री रमेश लेखकले नेपालको भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नु भएको छ । आइतबार प्रेस युनियन पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधि रोक्न नेपाल सरकार…

मल संकट समाधानतर्फ सरकार , दश दिनमै युरिया मल सहज उपलब्ध हुने : कृषिमन्त्री अधिकारी

कपिलवस्तु — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन्। चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल साता(दशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने…

वीरगञ्जमा सुरक्षा बैठक : राजस्व चुहावट र सीमा अपराध नियन्त्रणमा गृहमन्त्री लेखकको जोड

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले बारा र पर्सा जिल्लाको शान्ति सुरक्षाको अवस्था र सीमापार अपराध नियन्त्रणका लागि महत्वपूर्ण निर्देशन दिएका छन्। वीरगन्जमा आज आयोजित एक विशेष कार्यक्रममा उनले दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँग…

जनविरोधी भूमि अध्यादेश विरुद्ध जसपा नेताहरु आक्रामक, गौर घटनामा सरकारको षड्यन्त्रको भण्डाफोर

आनन्द पटेल पर्सा, भदौ १५ जनता समाजवादी पार्टी नेपाल, परवानीपुर गाउँपालिका समितिले शनिबार आयोजना गरेको ूभूमि अध्यादेशविरुद्ध तथा गौर घटनाको भण्डाफोर कार्यक्रमू धमाधम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी नेताहरूले सरकारको ताजा भूमि अध्यादेश…

गुडविल सोसाइटीद्वारा वीरगञ्ज–३१ मा ५० थान झुल (मच्छरदानी) वितरण

१४ भदौ वीरगञ्ज,  आनन्द पटेल गुडविल सोसाइटी संस्थाले वीरगञ्ज महानगरपालिका–३१ मा ५० थान झुल (मच्छरदानी) वितरण गरेको छ। स्थानीयवासीहरूबाट आएको गुनासो अनुसार हाल सो क्षेत्रमा लामखुट्टेको प्रकोप अत्यधिक भएको र यसको कारण विभिन्न…

पर्यावरण संरक्षण अभियान : वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

भदौ १४ वीरगन्ज , आनन्द पटेल वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति (भरतपुर, चितवन) र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्जको संयुक्त आयोजनामा शनिबार वीरगञ्ज–१६, बाईपास नयाँ बसपार्क…

रायल एकेडेमीको पहल : हैजा विरुद्ध जनचेतना अभियान तथा सामुदायिक सर्वेक्षण सम्पन्न

भदौ २३ वीरगञ्ज, आनन्द पटेल रायल एकेडेमीले “Royal Awareness Campaign – Our Fight Against Cholera (हैजा विरुद्ध हाम्रो लडाई)” भन्ने मूल नारासहित हैजा नियन्त्रण र रोकथामका लागि विशेष जनचेतना अभियान सञ्चालन गरेको छ। यस अभियान…

नाडा अटोमोबाइल एशोसियसन मधेश प्रदेश : साधारण सभा र शपथग्रहण एकैसाथ सम्पन्न

नाडा अटोमोबाइल एशोसियसन अफ नेपाल, मधेश प्रदेशको तेस्रो साधारण सभा तथा नव–निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा नाडाका केन्द्रीय अध्यक्ष करण चौधरी प्रमुख अतिथि रहेका थिए। उनले नाडाले अन्तर्राष्ट्रिय…