पर्सा क्षेत्र नं. १ मा बदलावको लहर, नगवामा ५० भन्दा बढी जनमत पार्टीमा प्रवेश,अबको एक मात्र विकल्प…

पौष २७, पर्सा। पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित नगवा (मध्य टोल) मा जनमत पार्टीले स्थानीयसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका क्रममा ५० जना भन्दा बढी स्थानीयहरू जनमत…

मेयर प्रत्याशी चौधरीद्वारा विपन्न तथा बालबालिकालाई ४० थान कम्बल सहयोग

पर्सा । पर्साको  जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा आईतबार अति विपन्न तथा असहाय व्यक्तिहरूलाई ४० थान कम्बल वितरण गरिएको छ। समाजसेवी तथा जगरनाथपुर गाउँपालिकाका मेयर प्रत्याशी बृजेश्वर प्रसाद चौधरीले वडा नम्बर ४ स्थित ब्रिलियन्ट मोडेल…

प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं/दिल्ली – नेपाली मूलका प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार (२७ पुस २०८२) बिहान दिल्लीस्थित आफ्नै निवासमा निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार प्रारम्भिक रूपमा मुटुको समस्या/हृदयघातका कारण उनको निधन भएको…

३०४औँ पृथ्वी जयन्तीमा राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्। कार्यक्रम स्थलमा राष्ट्रपति पौडेलको आगमनसँगै नेपाली सेनाको एक टुकडीले…

पर्सा–३ मा परिणाममुखी र सकारात्मक राजनीतिको खोजी, रुपेश पाण्डेय साझा अपेक्षाको केन्द्रमा

पर्सा । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। लामो समयदेखि दोहोरिँदै आएको परम्परागत राजनीतिबाट आजित मतदाताहरू अब परिणाममुखी, जवाफदेही र जनमुखी…

फेटा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४ सयभन्दा बढी लाभान्वित

बारा, २६ पुस आनन्द पटेल फेटा गाउँपालिकाको आयोजनामा तथा **रिपुमर्दन गण, कलैया बाराको सहकार्यमा पुरैनिया स्वास्थ्य चौकी (गहेरिया) मा निःशुल्क स्वास्थ्य शिविर सभ्य एवं व्यवस्थित रूपमा सम्पन्न भएको छ। फेटा गाउँपालिका प्रमुख रुस्तम…

वीरगञ्ज समाज सेवाको २१औँ महिनाको निःशुल्क भोजन कार्यक्रम नारायणी अस्पतालमा भव्य रूपमा सम्पन्न

वीरगञ्ज, २६ पुस वीरगञ्ज समाज सेवाको पहलमा नारायणी अस्पताल, वीरगञ्जमा सञ्चालन हुँदै आएको साप्ताहिक निःशुल्क भोजन कार्यक्रम लगातार २१औँ महिनामा प्रवेश गर्दै सभ्य एवं भव्य रूपमा सम्पन्न भएको छ। गत वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३०…

महागढीमाईमा SEE अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम भव्य रूपमा सम्पन्न

पुस २६, बारा बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१ स्थित श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय, बरियारपुरको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा SEE Awareness तथा Educational Seminar अन्तर्गत व्यक्तित्व विकास…

सशस्त्र प्रहरी बल नं.१३ गण, पर्साले मधेश आन्दोलनका जिउँदो शहीद मन्सी पटेलको घरमा सहयोग पुर्‍यायो

वीरगञ्ज, पर्सा आनन्द पटेल। २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा जिल्ला पर्सा, बीरगञ्ज म.न.पा.–२८ बगहि बस्ने ३६ वर्षीय मन्सी पटेल (मधेश आन्दोलनका जिउँदो शहीद) को घरमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर, पर्साका गणपति सप्रउ…

पर्सामा २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगञ्ज, पर्सा आनन्द पटेल। पर्साको छिपहरमाई गाउँपालिका-२ भेडीहर्वा स्थित श्री रामाज्ञा साह प्राथमिक विद्यालयको प्राङ्गणमा २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सीमा बासीहरूसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नि:शुल्क आँखा शिविर…