बीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि ऐतिहासिक समझदारी

खानेपानीको अभाव र गुणस्तरीय पानीको अभावले लामो समयदेखि पीडित रहँदै आएका बीरगञ्जवासीका लागि सुखद खबर आएको छ। बीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच बिहिबार एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै महानगर क्षेत्रमा स्वच्छ,…

वीरगंजमा शनिबार ‘एक घर, एक रक्तदाता’ अभियानसहित विशेष रक्तदान कार्यक्रम हुने

वीरगंजमा रगत अभावका कारण स्वास्थ्य उपचारमा भइरहेको चुनौतीलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगंजको समन्वय र गौतम स्कुलको आयोजनामा ‘एक घर, एक रक्तदाता’ अभियानसहित विशेष रक्तदान कार्यक्रम यही शनिबार सञ्चालन हुने…

श्रमिकको न्यूनतमपारिश्रमिक बढेर १९ हजार पाँच सय ५० निर्धारित

काठमाडौं– श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो । यो पहिलेको…

नेशनल मेडिकल कलेजबाट सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई सम्मानपूर्वक विदाई

वीरगञ्ज, पर्सा — वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोह मार्फत सम्मानपूर्वक विदाई गरेको छ। पर्सामा कार्यरत रहँदा समाजिक उत्तरदायित्व र सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै…

बिहारका आम जनता खुसी : १२५ युनिटसम्मको बिजुली नि:शुल्क

भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले घरेलु उपभोक्ताले १२५ युनिटसम्मको बिजुलीका लागि शुल्क तिर्नु नपर्ने घोषणा गरेका छन् । उनले अगस्ट १ देखि देखि यो व्यवस्था लागू हुने बताएका छन् । नितिश कुमारले यसबाट राज्यका १ करोड ६७ लाख…

सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथग्रहण समय सारियो

काठमाडौँ, ३२ असार स्सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ । राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजे हुने तय भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आज दिउँसो ३…

खानेपानी संकट समाधानका लागि मधेश सरकार सक्रिय, वीरगञ्ज लगायत क्षेत्रमा पठाइयो ८ वटा वारुणयन्त्र

जनकपुर । मधेश प्रदेश सरकारले वीरगञ्ज सहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि पहल सुरु गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसँग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित…

भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख २४ लाख घुस सहित पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखलाई २४ लाख रुपैयाँसहित पक्राउ गरेको छ । आयोगको अनुसन्धान टोलीले कार्यालय प्रमुख कुमार आचार्यसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । आयोगका…

वरिष्ठ सई सागर बने असार महिनाको ‘पुलिस अफ दि मन्थ’ 

वीरगंज  । प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको छ। अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत जबराले गम्भीर प्रकृतिका विभिन्न घटनाहरूको…

अमेरिकाले रूस विरूद्ध लड्न युक्रेनलाई लामो दूरीका शक्तिशाली हतियार दिने तयारी

काठमाडौं । अमेरिकाले रूसविरूद्ध लड्न युक्रेनलाई लामो दूरीका शक्तिशाली हतियार दिने तयारी गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति शान्तिका तयार नभएपछि अमेरिकाले रूस विरूद्ध कडा नीति अवलम्बन गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय…