नेसनल एकेडेमी क्याम्पस द्वारा २५ औ वार्षिकोत्सबको अवसरमा नगवाको विद्यालयमा कपडा सहयोग

नेसनल एकेडेमी क्याम्पसले २५ औ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अनुसार वीरगन्ज १६ नगवामा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरि कक्षा १० मा अध्ययनरत विद्यार्थी भाई बहिनिहरुलाई ३५ थान नया…

साउथ जोन सेकेन्डरी स्कूलमा विद्यार्थी शपथ तथा वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न

वीरगञ्ज– बीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई स्थितमा रहेको साउथजोन माध्यमिक बिधालयका विद्यार्थीहरुको सपथग्रहण तथा गतवर्ष विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई मंगलबार एक समारोहबीच प्रमाणपत्र तथा मायाको चिनोले सम्मानित गरिएको…

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट दिए राजीनामा

काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मन्त्री पदबाट राजीनामा घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत मन्त्री गुप्ताले राजीनामा घोषणा गरेका हुन्। उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर…

अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ, ३१ असार , अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको निधन भएको छ । सोमबार भएको दुर्घटनामा परी २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो ।…

पहिरो र लेदोका कारण वीपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध

वीपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा…

वीरगञ्जमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु

वीरगञ्ज, मधेश प्रदेश — मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण ९मेमोग्राम० र बाँझोपनको उपचार सेवा औपचारिक रूपमा सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार आयोजित विशेष कार्यक्रममा…

प्रधानमन्त्री ओली, देउवा र उपेन्द्र यादवबीच आज राति ८ बजे सत्ता गठबन्धनबारे छलफल हुने

प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार राति ८ बजे भेटवार्ता हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए अनुसार छलफल सत्ता…

बाराबाट बैंकिङ्ग कसुर मुद्दामा १ करोड ३२ लाख बिगो भएका प्रतिवादी पक्राउ

बारा । बैंकिङ्ग कसुर मुद्दामा १ करोड ३२ लाख बिगो भएका प्रतिवादीलाई प्रहरीले बाराको निजगढ नगरपालिका–१ स्थित सिंगौलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईं छन् । उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट असार १८…

शिक्षक महासंघको चेतावनी: साउन २ सम्म शिक्षा ऐन पास नभए आन्दोलनमा जाने

काठमाडौं , नेपाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए आन्दोलनमा जाने चेतावनी दिएको छ। महासंघले साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ।…

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्यताका साथ मनाइयो

वीरगञ्ज २९ असार नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ भव्यताका साथ सम्पन्न गरिएको छ। कार्यक्रमको प्रारम्भ वीरगञ्ज बसपार्कमा अवस्थित…