इस्वी संवत् २०२६ को आगमन, ठमेलदेखि पोखरासम्म रौनक

काठमाडौं- ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। जिसस क्राइस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ। नयाँ वर्ष सन् २०२६ का अवसरमा आज एकापसमा शुभकामना…

प्रदेश स्तरीय वार्षिक समिक्षामा परवानीपुर गाउँपालिका जिल्लामै प्रथम

पौस १६ बारा आनन्द पटेल। आर्थिक वर्ष २०८१/०८२ को प्रदेश स्तरीय वार्षिक समिक्षामा बारा जिल्लाको परवानीपुर गाउँपालिकाले प्रथम स्थान हासिल गर्दै जिल्लाकै नाम उजागर गर्न सफल भएको छ। साथै, मधेश प्रदेशका १३६ वटा स्थानीय तहहरूमध्ये २४औँ स्थान…

स्रोत नखुलेको ६ लाख ७१ हजार रुपैयाँ सहित पर्सा प्रहरीद्वारा तीन जना पक्राउ

ऐआईद्वारा निर्मित तस्बिर वीरगञ्ज, पुस १६ आनन्द पटेल जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई नगद रकमसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मिति २०८१ पुस १४ गते जिल्ला प्रहरी कार्यालय…

एक महिनापछि मन्त्रिपरिषद् विस्तार, प्रदेश सरकारले पूर्णता पायो

मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले बुधबार थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो ।…

ठोरी इकोलक्स रिट्रीट: युरोपियन डिजाइनका भिल्ला र नेपाली-भारतीय खाना सेटसहितको नयाँ रिसोर्ट

चितवन। पर्साको ठोरीमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ। ठोरी गाउँपालिका २ गोले डाँडा (रेड हिल) मा भारतीय तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै "ठोरी इकोलक्स रिट्रीट" नामको रिसोर्ट संचालनमा आएको हो। "प्रकृति र विलासिताको संगम ठोरी…

लगातार जाडोका कारण वीरगञ्जका विद्यालय तेस्रोपटक बिदामा

पर्सा । वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय…

रौतहट– १० किलो गाँजा सहित दुई जना युवक पक्राउ

रौतहट । भारतीय सीमा जोडिएको बाराको सिम्रौनगढ नगर क्षेत्रबाट प्रहरीले १० किलो लागुऔषध गाँजासहित दुई जना युवकलाई पक्राउ गरेको छ। गएराति गाँजासहित पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–३ रामनगर टोलका ३३ वर्षीय राजकुमार कुशवाहा र वर्ष २८ को…

वीरगञ्ज महानगरको आमसञ्चार समितिमा शत्रुघ्न नेपाल संयोजक नियुक्त

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन्। महानगर प्रमुख राजेशमान सिंहले नेपाललाई औपचारिक रूपमा उक्त जिम्मेवारी सुम्पिँदै सफल कार्यकालको शुभकामना…

रक्सौल लायन्स क्लबद्वारा नेपाल लायन्स डिस्ट्रिक्ट ३२५एलका बाइकरहरूको भव्य स्वागत

रक्सौल, पूर्वी चम्पारण । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५एलका बाइकर तथा ब्लड बैंकका जिल्ला उपप्रमुख लायन अमित थापालाई लायन्स क्लब अफ रक्सौलले भव्य स्वागत गरेको छ। नेपालबाट ISSAME अहमदाबाद कार्यक्रममा सहभागी हुन जाँदै गरेका लायन थापालाई…

ओमप्रकाश सर्राफको नेतृत्वमा जनमत पार्टी पर्सा क्षेत्र–१ मा संगठन विस्तार तीव्र

वीरगञ्ज, पुस १५ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनाएको छ। पार्टीले चुनावी तयारी अन्तर्गत मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी…