प्याब्सन टी–१० क्रिकेटको दोस्रो संस्करण सम्पन्न, ब्वाइजतर्फ ब्लु हेभन र गल्र्सतर्फ लिटिल फ्लावर…
वीरगञ्ज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेल मंगलबार सम्पन्न भएको छ।
आदर्शनगरस्थित रंगशालामा…