मानव बेचबिखन तथा ओसारपसारमा चार जना पक्राउ
बुटवल । रूपन्देही प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै चार जनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ स्थित कालीदह नाकाबाट तीन जना बालिकालाई भारततर्फ लैजाँदै गर्दा उनीहरूलाई…