नेसनल प्याब्सन पर्सा वीरगञ्जद्वारा एकदिने एसईई ट्रेनिङ सम्पन्न, स्वर्ण विजेता खेलाडी सम्मानित
वीरगञ्ज, पुस ९ — नेसनल प्याब्सन पर्सा, वीरगञ्जको आयोजनामा रिसेप नलेज एजुकेसनको सहकार्यमा वीरगञ्जको नगर सभागृहमा एकदिने एसईई ट्रेनिङ २०८२ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वीरगञ्ज तथा आसपासका विभिन्न विद्यालयका ७०० भन्दा…