मदिरा बिक्री बन्दमा विभेद भएको आरोप, पर्सा व्यवसायीको पुनर्विचार माग
पर्सामा मदिरा बिक्री बन्दको फरक मितिप्रति व्यवसायीको आपत्ति
जिल्ला प्रशासन कार्यालय पर्साले मदिरा बिक्री–वितरण बन्द गर्ने निर्णय अन्य जिल्लाभन्दा करिब सात दिन अगाडि लागू गरेको विषयमा पर्सा जिल्लाका मदिरा व्यवसायीहरूले गम्भीर आपत्ति…