लायन्स क्लब अफ पिंक सिटिद्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग

वीरगन्ज, १३ भाद्र _ आनन्द पटेल लायन्स क्लब अफ पिंक सिटि वीरगन्जले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग प्रदान गरेको छ। क्लबका अध्यक्ष पिंकि साहको अध्यक्षतामा र फर्स्ट भिडिसी रामबिहारी पाण्डेको प्रमुख आतिथ्य तथा एरिया चिफ रामेश्वर…

धनुषामा मोबाइल पसल फोड्ने पक्राउ, प्रहरी निरीक्षक जटाशंकर यादवले भने– अपराधीलाई उन्मुक्ति मिल्दैन

धनुषा । आनन्द पटेल धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित अजय कुमार साहको मोबाइल पसल फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २१ गते बिहान करिब ३:४५ बजे साहको पसलमा अज्ञात समूहले ढोका फोडी पसलभित्र रहेका…

हैजा नियन्त्रणमा समुदायलाई सचेत बनाउँदै परवानीपुर गाउँपालिका

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाले हैजा रोग नियन्त्रणका लागि सबै वडामा अनुगमन समिति गठन गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अगुवाइमा वडामा जनचेतनामूलक र्‍यालीसमेत निकालिएको…

“पर्सामा सिडिओ सुवेदीको प्रतिबद्धता : हैजा नियन्त्रण र कालोबजारी अन्त्यतर्फ”

भाद्र १० वीरगन्ज , आनन्द पटेल पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले नागरिकको शान्ति सुरक्षा कायम राख्दै सरकारी कार्यालयमार्फत प्रवाह हुने सेवा–सुविधालाई व्यवस्थित बनाउने आफ्नो प्रमुख दायित्व हुने बताएका छन्। मंगलबार…

भारतलाई अमेरिकाको झट्का, २५ प्रतिशत अतिरिक्त कर घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेशअनुसार अगस्ट २७ बुधबारदेखि भारतीय आयातमा थप २५ प्रतिशत भन्सार कर लगाइने भएको छ। यसअघि नै अमेरिकाले अगस्ट महिनामा भारतीय आयातमाथि कुल भन्सार दर ५० प्रतिशत पुयाइसकेको थियो।…

वीरगञ्जमा समाजवादी प्रेस संगठनको प्रभातफेरी कार्यक्रम सम्पन्न

पर्सा समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा मंगलबार प्रभातफेरी सम्पन्न गरेको छ। संगठनको चौथो स्थापना दिवसको अवसरमा वीरगन्जको घण्टाघर चोकबाट शुरु भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः…

वडाध्यक्षमाथि शिक्षक कुटपिटको आरोप, प्रहरी हिरासतपछि पार्टीले निलम्बन गर्यो

वीरगञ्ज । नेकपा माओवादी केन्द्रले बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ । एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको घटनामा संलग्न रहेको भन्दै माओवादीले…

बहुअरीको मूल सडक निर्माण रोक्नेहरू गैरजिम्मेवार : परवानीपुर गाउँपालिका

बहुअरीको मूल सडक निर्माण रोक्नेहरू गैरजिम्मेवार : परवानीपुर गाउँपालिक परवानीपुर, बारा । परवानीपुर गाउँपालिकाले वडा नं. ५ बहुअरीको मूल सडक निर्माणमा देखिएको अवरोधबारे प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक स्वार्थका कारण भ्रामक…

दिपेन्द्र चौहानको ५४औं जन्मदिन विशेष: मानव सेवा आश्रममा उत्सव

वीरगञ्जका वरिष्ठ पत्रकार दिपेन्द्र चौहानले आफ्नो ५४औं जन्मदिन समाजसेवामुखी तरिकाले मनाउँदै उदाहरण प्रस्तुत गरेका छन्। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष समेत रहेका चौहानले आइतबार वीरगञ्ज स्थित मानव सेवा आश्रममा पुगेर आश्रममा…

वीरगञ्जमा स्वास्थ्य संकट: गृहमन्त्रीले दिए विशेष निर्देशन

वीरगन्ज । वीरगन्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रण गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले नेपाली सेना, नेपाल प्रहरी र…