सशस्त्र प्रहरी पर्साद्वारा ईनर्वामा छापामारी,७ लाख बराबरको कपडा बरामद
असार २८, वीरगञ्ज।सशस्त्र प्रहरी पर्साले आज एक घरमा छापामारी गरी ७ लाख बराबरको लत्ता कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरीले वीरगंज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वा स्थित मन्दिर टोलको एक घरमा छापामारी गरी सो लत्ता कपडा बरामद गरेको हो ।…