आईपीएल : आज राजस्थान र पञ्जाब तथा दिल्ली र गुजरात खेल्दै
काठमाण्डौ , इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा राजस्थान रोयल्स र पञ्जाब किङ्गस खेल्दैछन् ।यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे जयपुरमा हुनेछ । राजस्थान १२ खेलमा छ अङ्कसहित नवौं स्थानमा छ । ११…