बाराको सशस्त्र प्रहरी पोष्टमा आगलागी, गोलीगट्ठा सहितका सबै हतियार जलेर नष्ट

बारा,१२फाल्गुनःबाराको विश्रामपुर गाउँपालिकाको बपलिरामपुरमा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट ९एफओबी० मा शनिबार आगलागी भएको छ । सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको हो । एफओबीमा भएको आगलागीबाट हातहतियार…

वीरगन्जमा पहिलोपटक भव्य रुपमा निकालियो ‘जगन्नाथ रथ यात्रा’

वीरगन्ज,१२ फाल्गुनः वीरगन्जमा पहिलो पटक जगन्नाथ रथ यात्रा निकालिएको छ । ईस्कोन वीरगन्ज नामक संस्थाको आयोजनामा वीरगन्जमा पहिलो पटक शनिबार जगन्नाथ रथयात्रा निकालिएको हो । शनिबार बिहान घण्टाघर चोकबाट सुभारम्भ गरि निकालिएको जग्गनाथ रथ यात्रा…

अबको नीति, कार्यक्रम र बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ- प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मधेशका लागि विशेष व्यवस्था गर्ने बताउनुभएको छ । शनिबार धनुषा जिल्ला सबैला नगरपालिका वडा नम्बर ४ र सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ५ जोडने…

वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ गते देखि सुरु हुँदै

१२ फाल्गुन, वीरगन्ज वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ ।शुक्रबार वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । महानगरको…

गौतम मा.वी को ४७ औ वार्षिकोत्सब समपन्न

१२ फाल्गुन, वीरगंज बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको गौतम माध्यमिक बिधालयको ४७ अौ वार्षिकोत्सब भब्य रुपमा सम्पन्न भएको छ । बिधालयको प्रारङ्गमा आयोजित सो स्कुलको वार्षिकोत्सब समारोहको उदघाटन बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान…

एमाले निकट युवा संघका पालिका अध्यक्ष मिरोज आलमले गरे पार्टी परित्याग

वीरगन्ज, फागुन ११ नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका धोबिनी गाउँपालिका अध्यक्ष महम्द मिरोज आलमले एमाले पार्टी परित्याग गरेका छन । राष्ट्रिय युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि समेत रहेका नेता आलमले आज समाजिक संजाल…

ई – स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको तदर्थ कमिटी गठन

वीरगन्ज ,११ फागुन राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेकोे ई - स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको तदर्थ कमिटी गठन भएको छ । वीरगन्जमा शुक्रबार भएको भेलाले ई -स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको ७ सदस्यीय तदर्थ कमिटी गठन…

सडक बनेको दुई बर्ष बित्दा पनि मुआब्जा नपाएपछि बाराका पिडितहरु आन्दोलित

बारा,१०फाल्गुनः बाराको तामागढी–सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हालसम्म नदिएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन्। सरकारलाई पटकपटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा…

पूर्वप्रधानमन्त्रीद्वर्य माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने प्रमुख…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताउनु भएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको…

लैगिक हिंसा सम्बन्धि ७५ थान जनचेतना मुलक पर्चा, पम्पलेट बितरण

१० फाल्गुन, वीरगंज लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया(२ पर्साको आयोजनामा पर्सा जिल्ला…