पत्रकार महासंघ र बार एसोसिएशनबीचको जग्गा विवाद सहमतिमार्फत समाधान

भदौ ४ जनकपुर नेपाल पत्रकार महासंघ, मधेश प्रदेश र नेपाल बार एसोसिएशन, जनकपुरधामबीच लामो समयदेखि जारी जग्गा विवाद अन्ततः आपसी सहमतिमा टुंगिएको छ। उच्चस्तरीय वार्ता समितिको प्रयास र सफल मध्यस्थतापछि मंगलवार ऐतिहासिक मिलापत्रमा…

विश्रामपुर गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत केशरीले सम्हाले कार्यभार, कामलाई पारदर्शी र जनमुखी…

बाराको विश्रामपुर गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृतको कार्यभार औपचारिक रूपमा हस्तान्तरण भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवा निर्णय अनुसार सुनिल प्रसाद केशरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतको पद बहाली गरेका हुन्।…

गर्मीबाट बिरामीलाई राहतको अपेक्षा, नारायणी अस्पताललाई गाउँपालिकाबाट एसी सहयोग

गर्मीको चपेटाले सताइरहेका बिरामीलाई सहज वातावरण उपलब्ध गराउन पर्साका विभिन्न गाउँपालिकाले वीरगञ्जस्थित नारायणी अस्पताललाई वातानुकूलित एसी सहयोग गरेका छन्। मंगलबार जगरनाथपुर गाउँपालिका र जीराभवानी गाउँपालिकाले संयुक्त रूपमा अस्पताललाई ६ थान…

जनमत पार्टी नेता ओम प्रकाश सरार्फद्वारा वातावरण संरक्षण अभियानको शुभारम्भ

भादौ -३ गते, वीरगन्ज महानगरपालिका–१६ नगवामा आज विभिन्न प्रजातिका बिरुवा वितरण तथा रुख–बिरुवा संरक्षण गर्न समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यले विशेष अभियानको शुभारम्भ गरिएको छ । यस अभियान अन्तर्गत स्थानीय बासिन्दाहरूलाई आवश्यक…

कल्याण ज्वेलर्स, रक्सौलको पहिलो वर्षगाँठ हर्षोल्लास पूर्वक सम्पन्न

रक्सौल, भदौ १– रक्सौलको लक्ष्मीपुरस्थित कल्याण ज्वेलर्स शो–रूमको उद्घाटनको पहिलो वर्षगाँठ आज आइतबार हर्षोल्लास पूर्वक मनाइएको छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा रक्सौलका एसडीएम मनीष कुमार, प्रहरी उपरिक्षक मनीष आनन्द, एसएसबीका…

प्राकृतिक विपत्तिले पाकिस्तानमा ३४० को मृत्यु

वीरगञ्ज । पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३ सय ४० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो । जहाँ ३ सय २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका…

बारामा अवैध कारोबारमाथि प्रहरीको कडाइ, लाखौँको सामान बरामद

बारामा सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत करिब ४ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। विभिन्न चेकजाँच तथा गस्तीका क्रममा सशस्त्र प्रहरीले सीमा नाकाको अलग–अलग स्थानबाट अवैध सामान नियन्त्रणमा…

धनुषा प्रशासन अगाडि पत्रकारहरूको सामूहिक आवाज : स्वतन्त्रता र सुरक्षाको माग

जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि आइतबार पत्रकारहरूले सामूहिक विरोध प्रदर्शन गरेका छन्। प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको मागसहित उनीहरूले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै आन्दोलन गरेका हुन्। प्रदर्शनमा सहभागी पत्रकारहरूले…

प्रतिक दैनिकको ३९औं वार्षिकोत्सवमा पत्रकारिता योगदानकर्ताहरूलाई सम्मान

वीरगंजबाट प्रकाशन हुँदै आएको प्रतिक दैनिकले आइतबार आफ्नो ३९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। वीरगंज–१५ स्थित ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवामा आयोजित समारोहमा विभिन्न सञ्चारमाध्यमसँग आबद्ध व्यक्तित्व, कर्मचारी तथा विशिष्ट…

ओम शान्ति भवनमा कृष्ण–राधा झाँकी र प्रवचनले भक्तजन मन्त्रमुग्ध

‍ बीरगञ्ज, साउन ३१ – श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ओम शान्ति भवन, छपकैयामा भव्य चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम हर्षोल्लासपूर्वक सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता क्षेत्रीय…