यसपालि पाचँ लाख १४ हजार ७१ विद्यार्थीहरु एसइईमा सहभागी हुदैँ

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै तयारी पुरा भएको…

पर्सामा एक किशोरीले गरे आत्महत्या

वीरगञ्जमा  एक किशोरीले आत्महत्या गरेकी छिन् । महानगरपालिका १६ स्थित नगवामा आत्महत्या गर्नेमा १४ वर्षीय लक्ष्मीकुमारी साह रहेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए । मृतकका बुवा प्रमोद साहका अनुसार शनिबार राति कोठामा गएकी…

तलब भत्ता नपाएको भन्दै प्रादेशिक अस्पताल कलैयाका चिकित्सकहरु आन्दोलित

प्रादेशिक अस्पताल कलैयाका चिकित्सकहरुले आजदेखि ‘पेन डाउन’ गरी आन्दोलन शुरु गरेको छ । चार महिनादेखिको तलब भत्ता नपाएको भन्दै करारमा कार्यरत १४ जना चिकित्सकहरु आन्दोलित भएका हुन् । चिकित्सकहरुको तलब सुविधा व्यवस्थापन गर्न पटकपटक पत्राचार…

नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्य घटायो

३ चैत्र, काठमाडौँ । नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नियमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः…

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं– आज राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आगामी कार्यक्रम…

अमेरिकाद्वारा दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला

अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई निष्कासित गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन् । रुबियोले एक्समा…

समाजवादी मोर्चाले चैत्र १५ मा जनसभा गर्ने

समाजवादी मोर्चाको बैठकले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । शनिबार होटल हिमालयमा अन्तरक्रिया गरेपछि पत्रकार सम्मेलन गर्ने तयारी गरिएको मोर्चाले जनाएको छ । शुक्रबार बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल…

विश्व उपभोक्ता दिवसको अवसरमा वीरगंजमा अन्तरक्रिया कार्यक्रम समपन्न

चैत्र २, वीरगंज स्वच्छ र प्रतिस्पर्धी बजार स्उपभोक्ता संरक्षणको दिगो आधार भन्ने मुल नाराका साथ वीरगंजमा पनि विश्व उपभोक्ता दिवस २०८१ मनाइएको छ । दिवसको अवसरमा शनिबार दिउँसो १ बजे वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम…

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र युगान्डा खेल्दै

२९ फागुन, काठमाडौँ । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र युगान्डा खेल्दैछन् । यो खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरू हुनेछ । यसअघिको खेलमा नेपालले आफ्नो दोस्रो…

लामो समयदेखी अन्योलमा परेको वीरगन्जको मेनरोड सम्बन्धी मुद्दा सरकारको पक्षमा

१२ वर्षदेखि अन्योलमा परेको वीरगन्जको मेनरोड विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला भएको छ । पटक–पटक पेसी सर्दै आएको उक्त मुद्दामा सर्वोच्च अदालतले बुधबार विपक्षीहरूको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरको छ । पटक–पटक पेसी सारेर…