मदुवाहामा दाइजो–कुरीति विरुद्ध जागरण मञ्चको आँखा शिविर, २७२ जनाले सेवा पाए
बिरगंज, २२ मंसिर ।
जगरनाथपुर गाउँपालिका–५ मदुवाहा स्थित श्री बाल विकास प्राथमिक विद्यालयको प्राङ्गणमा आइतबार दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न…