नेपाली कांग्रेसमा खड्का कार्यवाहक सभापति, देउवा उपचारका लागि विदेश जाने तयारीमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
पार्टीको केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका…