नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय जनकपुरमा संचालन
जनकपुरमा शनिबार देखि नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय संचालनमा आएको छ । जनकपुरधाम स्थ्ति
भानुचोकमा कार्यालयको उद्घाटन भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले रिवन काटेर गरेका थिए । प्रदेश अध्यक्ष श्याम बन्जाराको अध्यक्षता र…