पकहाॅंमैनपुरमा जेनजी युवा समूहको अध्यक्षमा कुर्मी चयन, भ्रष्टाचार विरुद्ध अभियान सुरु
पर्सा – पकहाॅंमैनपुर गाउँपालिकामा युवा सञ्जालको बैठक आज सम्पन्न भएको छ। बैठकको अध्यक्षता युवा सञ्जालका अध्यक्ष अकलेश कुमार साहले गरेका थिए। बैठकमा पालिका स्तरिय क्रियाशील जेनजी युवा समूह गठन गरिएको छ।
गठित समूहको अध्यक्षमा भगवान कुर्मी चयन…