रेबिज र सर्पदंश नियन्त्रणका लागि खोप र औषधी सातै प्रदेशमा पठाइयो
काठमाडौं( स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ।
विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा। पवनजंग…