नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० : माउण्ट हर्मन र ब्राइट पब्लिक फाइनलमा
बिरगञ्ज, ११ फाल्गुन । वीरगञ्जस्थित आदर्शनगर खेल मैदानमा जारी नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत आठौँ दिनका सेमिफाइनल खेलहरू सम्पन्न भएका छन्। रोमाञ्चक प्रतिस्पर्धापछि जुनियरतर्फ Mount Hermon Secondary…