गणतन्त्र दिवसको अवसरमा जीवन ज्योती माध्यमिक विधालयमा ब्याच वितरण कार्यक्रम समपन्न
१५ जेठ वीरगंज, आनन्द पटेल
१७ औ गणतन्त्र दिवसको अवसरमा जीवन ज्योती माध्यमिक विधालयले बिहिवार ब्याच वितरण कार्यक्रम समपन्न गरेको छ । विधालयमा अंग्रेजी बोल्न, अनुशासन, र पठन पाठनका विषयमा सफलता प्राप्त गरेका तथा शिक्षण क्षेत्रमा सुधार गरेका…