हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु, २९ घाइते
उत्तराखण्ड, भारत – श्रावण ११
उत्तराखण्ड राज्यको हरिद्वारस्थित प्रसिद्ध मनसादेवी मन्दिर परिसरमा आइतबार बिहान भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ भने २९ जना भक्तजन घाइते भएका छन्।
स्थानीय प्रशासनका अनुसार अत्यधिक भीडका कारण भगदडको अवस्था…