भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिवसीय भ्रमणमा नेपाल आउदै
५ मंसिर,काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज ९बुधबार० पाँच दिवसीय नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी आज नेपाल भ्रमणमा आउन लागेका हुन् ।
त्यसअवसरमा…